विद्युतीकरणपछि सर्लाही चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका […]

बागलुङको बुर्तिबाङमा फस्टाउँदै पर्यटन व्यवसाय

बागलुङ । यहाँको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार। बुर्तिबाङ बजार पर्यटकीय र व्यापारिक दुवै हिसाबमा चलायमान छ। नयाँ शहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमुना सहर बनाउनेगरी […]

नारायणगढ-बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो […]

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा […]

गौर नगरपालिकामा मदिराजन्य पदार्थ बिक्रीमा रोक

प्रवीण कुमार शर्मारौतहट । गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा […]

वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्षः२०८२’ सफल पार्न ऐक्यबद्धता

भक्तपुर । आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गर्नुभएको छ […]

कुकुर बिराला दर्ता गरेर मात्र पाल्न काठमाडौँ महानगरको अनुरोध

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कुकुर बिरालालाई दर्ता गरेर मात्र पाल्न अनुरोध गरेको छ । महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर बिरालोलाई […]

आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु

काठमाडौं । आजबाट सेतो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । मछिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र […]

ताप्लेजुङका किसानको अर्गानिक चिया उत्पादनमा जोड

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङका किसानले अर्गानिक चिया उत्पादनमा जोड दिन थालेका छन् । जिल्लाको सिरिजङ्घा गाउँपालिका–८ याम्फदिनका किसानले अर्गानिक हातेपत्ती चिया उत्पादनमा जोड दिन थालेका हुन् । हातेपत्ती चियाको माग […]

ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) मा यस वर्षकै बढी भक्तजन

चन्द्र पन्दाकताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा शनिबार यस वर्षकै बढी भक्तजन पुगेका छन् । चैते दसैँको महाअष्टमीका दिन करिब सात हजार भक्तजन पाथीभराको दर्शन गरेका हुन् । […]