कञ्चनपुरका किसानलाई अनुदानमा ‘मिनी टिलर’

कञ्चनपुर। चैते धानखेती गर्ने शुक्लाफाँटा नगरपालिका–१० का छ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्रको चैतेधान प्रवद्र्धन कार्यक्रमअन्तर्गत धु्रवतारा सामुदायिक विकास कृषि सहकारी […]

झापामा आठ पालिकामा थपियो ‘माछा’ र ‘तरकारी’ जोन कार्यक्रम

झापा । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । […]

प्याजका बेर्नाबाट ६० हजार आम्दानी

राजन रावतहुम्ला । ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपियाँ आम्दानी गरेका छन् । पछिल्लो समय प्याज खेतीलाई व्यावसायिक रुपमा थालिएपछि प्याजको बेर्ना पनि […]

सर्लाहीका उखु किसानले पाए सबै भुक्तानी

सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले यस वर्ष किसानबाट खरिद गरेको सम्पूर्ण उखुको भुक्तानी दिएको छ । क्रसिङ सिजन २०८१/८२ को उखु क्रसिङ सकेर बन्द भएको तीन हप्ताभित्रै उद्योगले […]

सप्तरीका किसानलाई गहुँ भित्र्याउने चटारो

सुधा देव सप्तरी। सप्तरीका किसानलाई गहुँ काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको दोस्रो बालिको रूपमा रहेको गहुँ काट्न किसानलाई भ्याइनभ्याई छ । अहिले अन्य कामलाई थाती राखेर भए पनि […]

ईलामका किसानमा बेसार खेतीको आकर्षण बढ्दाे

प्रेम अधिकारी इलाम । अन्य खेती बालिमा जङ्गली जनावरको हैरानी भोगेका रोङ गाउँपालिकाका किसानमा बेसार खेतीको मोह बढेको छ । तीन वर्षअघि मात्रै रोङ ३ मा रहेको इको चिया सहकारी […]

माया खोलाको ढिकमा किसानले लटरम्म फलाए खुर्सानी

सन्तोष दहित दाङ । दाङको दंगीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरुले रोपेको खुर्सानी लटरम्म फलेको छ । दंगीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको ऐलानी […]

हुम्लामा २९ प्रतिशत जमिनमा सिँचाइ सुविधा

राजन रावत हुम्ला। हिमाली जिल्लामा खेती योग्य जमिन मध्य २९ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । कतै भिरालो र त कतै सिँचाइका लागि पानीको स्रोत नभएका कारण थोरै जग्गामा […]

शतप्रतिशत अनुदानमा किसानलाई सिँचाइ यन्त्र उपकरण वितरण

विकास अधिकारी पश्चिम नवलपरासी । कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले गरिब विपन्न समुदायलाई बेमौसमे तरकारी खेतीका लागि सिँचाइ उपकरणहरू सहयोग गरेको छ । सरावल गाउँपालिका-६ गडौराका २४ जना सीमान्तकृत वर्गका […]

दोमिल्लाका स्थानीय व्यावसायिक अम्रिसो खेतीमा आकर्षित

कैलाली। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाका अधिकांश स्थानीयहरू अहिले अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् । लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने ऐश्वर्य सामुदायिक वनमा अहिले अम्रिसो खेती फस्टाउँदै गएको छ । कृष्णपुर […]