लमजुङका भिरमौरी सिकारीलाई सुरक्षा सामाग्रीको बन्दोबस्त
लमजुङ । हेर्दै टोपी खस्ने छङ्गाछुर भिरको कापामा चोयाको डोरीमा झुन्डिएर भिरमौरीको सिकार गर्नु पर्छ । परापूर्वकालदेखि स्थानीयले यस्तै जोखिम मोलेर मह सिकार गर्दै आइरहेका छन् । लमजुङका विभिन्न ठाउँका भिरपहरामा हुने […]


