काठमाडौंको प्रदूषित हावा आजदेखि सुधार हुँदै जाने

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार […]

आज संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार यी सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । यी सबै समितिका बैठक बिहान ११ः०० बजे […]

काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबिच सम्झौता

बैंकक । काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबिच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको पहिलो औपचारिक […]

पत्रकार रजक र महर्जनको परिवारलाई दस लाख रुपियाँ राहत दिने गृह मन्त्रालयको निर्णय

काठमाडौँ। गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस/दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका […]

बागलुङको निसिखोला गाउँपालिकाले घटायो बेरुजु

नवराज नेपालीबागलुङ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसिखोला गाउँपालिकाले अरू पालिकाहरूमा बेरुजु बढिरहेका बेला यहाँको निसिखोला गाउँपालिकाले बेरुजु घटाउने अभियान चलाएको छ । चालु वर्षको ८ महिनामै पालिकाले सात […]

कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान। कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो । सार्वजनिक […]

प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणमा आठ सम्झौतामा भयो हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच सरकारी तथा निजी क्षेत्रका आठवटा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच […]

झापामा आठ पालिकामा थपियो ‘माछा’ र ‘तरकारी’ जोन कार्यक्रम

झापा । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । […]

इलामको सन्दकपुरमा दोस्रो रेडपान्डा महोत्सव सुरु

कोकिला ढकाल इलाम । इलामको आजदेखि दोस्रो रेडपान्डा महोत्सव सुरु भएको छ । आगामी तीन दिनसम्म चल्ने महोत्सवको धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा उद्घाटन गरिएको छ । महोत्सवको सङ्घीय सांसद महेश […]

प्याजका बेर्नाबाट ६० हजार आम्दानी

राजन रावतहुम्ला । ग्रीन हाउसमा उत्पादन गरेको प्याजका बेर्ना बिक्रीबाट एक जना किसानले ६० हजार रुपियाँ आम्दानी गरेका छन् । पछिल्लो समय प्याज खेतीलाई व्यावसायिक रुपमा थालिएपछि प्याजको बेर्ना पनि […]