थाइल्याण्डका उद्योगी व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल, नेपालमा लगानीका लागि आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् । बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य […]


