फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

कैलाली। धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख […]

पशुचौपायासहित गाउँ फर्किंदै बेँसी झरेका मुगाली

मुगु। जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय जाडो सकिएसँगै गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी […]

ग्यास उद्योगीको आन्दोलन फिर्ता ,यस्तो छ सरकार र उद्योगीबिच भएको ५ बुँदे सहमति

काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर […]

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित […]

कपिलवस्तुको शङ्करपुर ताल सिँचाइ आयोजना शुभारम्भ, लागत १९ करोड

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ […]

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । सत्तामै रहेको केही दलको साथ नपाएपछि सरकार तत्काल भूमि सम्बन्धी अध्यादेश रोक्ने निर्णयमा पुगेको हो । नेकपा एमालेका प्रमुख सचेतक […]

चिकित्सक र नर्सको पारिश्रमीक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं […]

चितवन कारागारका कैदीबन्दी घरेलु इलममा : मासिक १५ हजारसम्म आम्दानी गर्दै

काठमाडौं । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा लागेका छन्। ती मध्ये १८० जना कैदी र ५२ जना बन्दी हुन्। कार्यालयमा अहिले ४५ महिला र ६६८ पुरुष […]

अफगानिस्तानले १४ करोड ३० लाख अमेरिकी डलरको फलफूल निर्यात गर्‍यो

एजेन्सी। अफगानिस्तानले विगत ११ महिनामा १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ। विगत ११ महिनामा १४ करोड ३० लाख डलरभन्दा […]

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र […]