विदेशको कमाई भन्दा फूलखेतीबाट धेरै आम्दानी

घोराही । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सयपत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् […]

भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन […]

कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारले गर्ने

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले कर्णालीका १५५ पालिकालाई सरकारले दिने ८० प्रतिशत स्रोतबाट फाइदा पुगेको बताएका छन् । काठमाडौंमा सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) […]

काठमाडौं महानगरपालिकामा प्रमूख प्रशासकीय विवाद तत्काल समाधान गर्नु आवश्यक, शिक्षक र कर्मचारीको तलब रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३ हजार ५ सय जनाभन्दा धेरै कर्मचारी र ठूलो सङ्ख्याको शिक्षकको तलब मङ्सिर महिनायता रोकिएको छ । पुस दोस्रो हप्तादेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेका कारण […]

पर्यटनकालागि सिँगारिँदै टीकापुरको ओजुवा ताल

अविनाश चौधरी धनगढी। कैलालीको टीकापुर नगरपालिका –७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिंदैछ । पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल […]

जलविद्युत् आयोजनाले बढायो विकास, स्थानीयबासी खुसी

म्याग्दी । धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छिन् । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका […]

अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म बन्यो ‘अनोरा’

काठमाडौं । रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। डार्क कमेडी फिल्म अनोरा का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार समेत जितेका छन्। यस पटक […]

कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ । आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् । नगरप्रमुख कार्कीले स्थानीय स्तरमा […]

आलु र अकबरे खुर्सानीको बीउ उत्पादनमा जुट्दै बागलुङगेली आमाहरू

रामकृष्ण बोहरा बागलुङ। जिल्लाको काठेखोला गाउँपालिकाका महिलाहरूले आलु र अकबरे खुर्सानीको बीउ उत्पादन गर्न सामूहिक खेती थालेका छन् । काठेखोला वडा नं. २ भीमापोखरा, वडा नं. ३ धम्जा र वडा […]

दूध उत्पादक किसानले पाउँदैनन् सरकारले तोकेको मूल्य

चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन्। भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो। निजी डेरीहरूले कम […]