जलवायु न्यायकालागि सगरमाथा संवादको तयारी तीव्र, दक्षिण एसियाका राष्ट्रप्रमुखलाई आमन्त्रण गरिने

काठमाडौं । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ […]

ग्यास उद्योगीले माग सुनुवाई नभएको भन्दै स्थगित आन्दोलन फेरि सुरु गर्दै

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले स्थगित गरेको आन्दोलनका कार्यक्रम फेरि अघि बढाउने भएको छ । ग्यास उद्योगीले अघि सारेका मागका विषयमा सुनवाइ नभएपछि आन्दोलन फेरि सुरु गर्ने संघले […]

युगाण्डामा हुने महिला क्रिकेट शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा

काठमाडौं । आगामी साता युगाण्डामा सुरू हुने महिला टी–२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन् । उनीहरूले यू–१९ विश्वकप […]

छाडेको गाउँमै फर्किएका पचास परिवारले उजाड जमिन बनाए हराभरा

ओखलढुङ्गा। भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि !मेरो प्यारो ओखलढुङ्गा ! युगकवि सिद्धिचरण श्रेष्ठले कवितामार्फत भने झैँ ‘मरुस्थल’ जाने […]

जुम्लामा वर्षासँगै हिमपात भएपछि किसान उत्साहित , हिउँदे बालीलाई मलम

नेत्र शाही जुम्ला । झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ । खडेरीले सुक्दै […]

विद्युत सर्ट भएर ग्यास सिलिन्डर पड्किँदा जल्यो सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी […]

पाथीभरा केवलकार निर्माण विरोधीलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री लेखकले नो […]

प्रशासकीय अधिकृत नपाएपछि भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिकाको साँचो

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ । मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आज कार्यालयमा तालाबन्दी गरि साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) […]

मुस्लिम समुदायको एक महिने रमजान पर्व आइतबारबाट सुरु

सिराज खान नेपालगन्ज। एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ। शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती […]

ईलामका सीमावर्ती क्षेत्रमा पढ्नकालागी भारतीय विद्यालयकै भर

इलाम । घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि […]