२०८२ सालमा शनिवारसहित ९७ दिन बिदा
काठमाडौं । सरकारले २०८२ सालको बिदा सार्वजनिक गरेको छ । सार्वजनिक बिदाअनुसार शनिवारसहित वर्षभरि ९७ दिन बिदा हुनेछ । गएको मन्त्रिपरिषद्को बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोका आधारमा […]
काठमाडौं । सरकारले २०८२ सालको बिदा सार्वजनिक गरेको छ । सार्वजनिक बिदाअनुसार शनिवारसहित वर्षभरि ९७ दिन बिदा हुनेछ । गएको मन्त्रिपरिषद्को बैठकले पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पञ्चाङ्ग पात्रोका आधारमा […]
चिरञ्जीवी मास्के छेन्डु, चीन । विकासको लागि प्रविधिसंगै सामुहिकता र प्रतिवद्धता आवश्यक हुन्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्त स्थित छेन्डुको चान्सी चोन गाउँ बनेको छ । सामुहिकता र प्रतिवद्धताकै कारण […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफकी मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले प्रीतिलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नुवाकोटमा एकै दिन दुई पक्की मोटरेबल पुलको उद्घाटन गरेका छन् । शुक्रबार मन्त्री दाहालले नुवाकोटको सिमचौर र त्रिशूली बजारस्थित त्रिशूली नदीमा निर्माण […]
जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ । चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफूलाई हराउने ताकमा देशलाई […]
एजेन्सी । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० […]
सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका-२ का जब्बार मियाँले भोक्राहा र इनरूवा ८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन्। करिब ५० लाख रुपैयाँ लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबिचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभएको छ । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी […]
काठमाडौं । पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव […]