हावाहुरीबाट सुनसरीमा लाखौँको केराखेतीमा क्षति
सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका-२ का जब्बार मियाँले भोक्राहा र इनरूवा ८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन्। करिब ५० लाख रुपैयाँ लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत […]


