आज ४३औँ राष्ट्रिय मगर एकता दिवस मनाईदैं : नवलपुरमा सार्वजनिक बिदा

नवलपरासी । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम […]

सरकारले ल्यायो ५० करोडको वैदेशिक रोजगार बचतपत्र : कसरी खरिद गर्न सकिन्छ ?

काठमाडौं । सरकारले ५० करोड रुपियाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबारदेखि ५० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र पाँच वर्षे अवधिको लागि […]

भारतको केआईआईटी प्रकरण : नेपाली विद्यार्थीलाई मात्र किन कलेज छाड्न भनियो ?

काठमाडौं। भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न गठित समितिले कलेजका अधिकारीहरुको बयान लिन थालेको छ । कलेजका […]

आज चाबहिल, पुरानो बानेश्वर क्षेत्र लगायत यी रुटहरु बन्द रहने

काठमाडौं । शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ ।शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले […]

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा […]

अर्जुनधारामा २५ जोडीको सामुहिक विवाह गराईदैं, सुनको तिलहरिको व्यवस्था

काठमाडौं । झापाको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका […]

ताप्लेजुङ प्रशासनले निषेधाज्ञा हटायो

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुनेगरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा […]

व्यापार नै नहुने देशमा महावाणिज्य दूतावास खोल्दै सरकार

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ । महावाणिज्य दूतावासको स्थापना व्यापार सहजीकरणका […]

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुगे पशुपतिनाथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि पशुपतिनाथ पुगेका छन् ।प्रचार-प्रचार उपसमितिकाका अनुसार महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री निरीक्षण तथा […]

सखर बनाउन व्यस्त पाँचथरका किसान

राधा लुइटेल फिदिम । पाँचथरको फिदिम नगरपालिका ४ का ७७ वर्षीय घनश्याम पोखरेल उज्यालो नहुँदै उखु पेलेर रस झिक्न थाल्नुहुन्छ । रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको […]