स्याङ्जाका एक किसानले यो बर्ष बेचे ६० लाखको सुन्तला : भए जिल्लाकै बढि आम्दानी गर्ने किसान

स्याङ्जा। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु. ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा धेरै […]

काठमाडौं-तराई द्रुतमार्ग: विकास र चुनौतीको दोसाँधमा राष्ट्रिय महत्वकांक्षा

काठमाडौं, फागुन ११, २०८१ राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं-तराई द्रुतमार्ग निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको नेपाली सेनाले जनाएको छ। सेना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा २०८३ चैत मसान्तसम्म […]

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना : सेवा दिन सुरु

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा […]

अमेरिकामा अस्पतालको आइसीयु गोली चल्यो, एक प्रहरीसहित तीनजनाको मृत्यु

काठमाडौं । अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा गोली चल्दा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय […]

मधेशमा मिथिला महाकुम्भ यात्राको तयारी

महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्र अहिले भक्ति र समर्पणका दुई महापर्वमा जुटेको छ । यहाँ अहिले महाशिवरात्रि पर्व र मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी छ । फागुन […]

स्ट्रबेरी ‘भुइँऐसेलु’ खेतीबाट वार्षिक ६ लाख बचत

घोराही । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुन् । उमेरले २६ […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक: चैत्र २७ गते मनोनयन, ५ गते चुनाव

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी मनोनयन यही २७ गते हुने भएको छ । २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता […]

‘केपी ओली कप’ फुटबल आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । तेस्रो संस्करणको ‘केपी ओली कप’ आजदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । […]

चैत २ गते गजलकार गुलाम अली काठमाडौंमा गुञ्जिदैं

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले काठमाडौंमा गुञ्जिने भएका छन् । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा […]