सल्यान अस्पतालमा कार्यरत करार कर्मचारी पाँच महिनादेखि तलबविहीन

प्रतीक इच्छुक शर्मा सल्यान । सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् । गत […]

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका रणशेर खड्का प्रथम

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा […]

अष्ट्रेलियामा बेरोजगारी ४.१ प्रतिशत पुग्यो

एजेन्सी ।अष्ट्रेलियाको बेरोजगारी दर जनवरीमा थोरै बढेर ४.१ प्रतिशत पुगेको छ। जुन डिसेम्बरमा ४.० प्रतिशत थियो। आधिकारिक तथ्याङ्कअनुसार श्रमशक्ति सहभागिता दरले रेकर्ड उच्चतम स्तरमा पुगेको छ। अष्ट्रेलियाली तथ्याङ्क ब्युरोद्वारा जारी […]

जान्नुहोस् मिर्गौलामा समस्या हुँदा शरीरले दिने १० संकेत , स्वस्थ राख्न के गर्ने ?

काठमाडौँ । हाम्रो शरीरलाई स्वस्थ राख्न मिर्गौलाले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले रगतबाट फोहोर पदार्थलाई फिल्टर गर्छ र पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले नरोकिइकन २४ सै घण्टा निरन्तर काम गर्छ […]

पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो (भारी) हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र […]

विद्यालयको गुणस्तर सुधार गर्न लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

पाल्पा । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान यहाँ सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ […]

पोखरामा फेवा नववर्ष महोत्सव चैत ३० देखि

गण्डकी । पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल सङ्घ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ वैशाख १ गतेसम्म […]

फागुन २० गते लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा

मनहरी । बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा […]

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ । […]

पशुपतिनाथमा महाशिवरात्रिकाे तयारी, संस्कृतिमन्त्री पाण्डेद्वारा अवलोकन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको शुक्रबार […]