सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा : राष्ट्रपति

धरान । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदायको लक्ष्य मानव सेवा भएको बताएका छन्। श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले […]

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस विविध कार्यक्रम गरि मनाईदैं

काठमाडाैं । आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन […]

पोखरादेखि काठमाडाैंसम्म पाल्पाली दुना-टपरी: स्वरोजगार बनेका छन् महिला

पाल्पा । तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उनलाई श्रीमानको […]

मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी र रैथाने खाना महोत्सव हुने

नवलपरासी। पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाले कृषि प्रविधि र रैथाने खानाको महत्वलाई उजागर गर्न महोत्सवको आयाेजजा गर्ने भएको छ । यही फागुन २२ देखि २४ गते सम्म स्थानीय नवजागरण मा वि […]

ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय

काठमाडौँ । नो केबलकार समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट ताप्लेजुङमा सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ । पाथीभरा […]

मह जोडी भन्छन् : हामीले कुनै पनि धर्मको विरोध गरेका छैनौँ

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफूहरुविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको भ्रामक प्रचारबाजीको खण्डन गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुबमार्फत नै दातृ निकायको सहयोगमा […]

ऊन बिक्री नभएपछि विस्थापित हुने जोखिममा ‘भेडिहार’

रुपन्देही । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल […]

पाँच वर्षमा अध्ययनका लागि विदेशिने रकम पाँच गुणाले वृद्धि

काठमाडौं। अध्ययनका लागि बाहिरिने विद्यार्थीको संख्या बढ्दा देशबाट बाहिरिने रकम पनि डरलाग्दोरुपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेश अध्ययनका लागि बाहिरिने रकम पाँच वर्षमा झन्डै पाँच गुणाले बढेको […]

तनहुँमा स्वाइन फिभरले बङ्गुर मरेपछि ओसारपसारमा रोक, साढे १३ हजार किसान चिन्तित

काठमाडौं । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँ जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार-पसारमा रोक […]

पोखरा विश्वविद्यालयमा आज सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह बिहीबार हुँदैछ। पोखरा महानगरपालिका-३० ढुुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा समारोह हुनेछ। समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान […]