भूकम्पबाट प्रभावित जिल्लामा ३ अर्ब ९५ करोड निकासा भइसक्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ […]

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

झापा । प्याजमा झापा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा […]

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

चितवन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो […]

‘थ्री बाइ थ्री’अन्तर्राष्ट्रिय बास्केटबलमा भारतलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । राइभल भारतविरुद्ध २१–१७ को जित निकाल्दै नेपाल थ्री बाइ थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहलमा सम्पन्न प्रतियोगिताको विजेता नेपालले १ हजार […]

झापामा प्रहरी कार्यालयभित्रै सई मृत भेटिए

काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) धनराज खतिवडा मृत अवस्थामा फेला परेका छन् । भोजपुर […]

आइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार […]

सिन्धुलीको कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिकामा सार्वजनिक विदा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ । कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शोक विदा दिएको हो । नगरसभा […]

पेट्रोलको मूल्य बढ्यो : डिजल ,मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा […]

चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला २०८१ हुँदै

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ हुने भएको छ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुर रौतहटको आयोजनामा “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार“ […]

बाग्लुङका सामुदायिक वनमा लागेको डढेलोका कारण सय बढि भेडीगोठ जोखिममा

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन। सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो। आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक […]