अमेरिकामा ट्रम्प प्रशासनद्वारा १० हजार संघीय कर्मचारी बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ […]

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को ‌ उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री विष्णु पाैडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । प्रहरीका अनुसार पोखरा प्रदर्शनी […]

बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म

ढोरपाटन । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन गर्दै आएकी छन् । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला […]

जलवायु परिवर्तनको असर सुन्तलाखेतीमा

म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको छ । ‘स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो’, सुवेदीले […]

कक्षा १२ को परीक्षा वैशाख १२ देखि

भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो […]

नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल […]

मोही किसानका समस्या समाधान गर्न आवश्यक कानुनी व्यवस्था गर्दै भूमि व्यवस्था मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठीको समस्या समाधान गर्न मन्त्रालय लागि परेको बताएको छ । शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सांसदहरुले सोधेका […]

कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रवार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र […]

सार्कका ३५० क्यान्सर विशेषज्ञ सहभागी भएको पूर्वाञ्चल क्यान्सर सम्मेलन झापामा सुरु

झापा । विश्वकै प्रमुख स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ आज झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा […]

एआई नीतिको मस्यौदा सार्वजनिक : सबल र दुर्बल पक्षहरु के -के छन् ?

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नीतिको मस्यौदा सार्वजनिक गरपछि अहिले यस विषयमा विभिन्न बहसहरु हुन थालेका छन् । एआई विकास र प्रयोगलाई व्यवस्थित गर्न भन्दै सरकारले यो मस्यौदा […]