बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा मानवअधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान थालेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता […]

मधेसमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती, कम लगानीमा मनग्य आम्दानी

जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान […]

आज भ्यालेन्टाइन डे , विश्वभर प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यो दिनमा प्रेमजोडीले उपहार आदान प्रदान गर्दै माया साटासाट गर्छन् । आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि […]

बिश्वको सर्वाधिक कमाउने खेलाडीमा रोनाल्डो पहिलो, मेसीको कमाइ कति ?

काठमाडौं । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थान रहेका छन्। स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिको सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष एक […]

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली […]

नागरिक उड्डयन प्राधिकरणमा २५ जनालाई जागिर खुल्यो (सुचना सहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, तह सातौँ, वरिष्ठ अधिकृतसहित २५ जना कर्मचारी माग गरेको हो । स्थायी […]

प्रधानमन्त्रीको निर्देशन : रासायनिक मलको अभाव हुन नदिनु , कालोबजारी रोक्नु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। मन्त्रालयसँग सम्बन्धित विभिन्न […]

अमेरिकामा रोजगारी गुमाएका ३ हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गर्दै सामाजिक संघसंस्था

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक […]

अस्ट्रेलियाको सात सहरमा नेपथ्य गुञ्जीदै

काठमाडौं। नेपथ्यले अस्ट्रेलियाको श्रृंखलावद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले सातवटा अस्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ। आगामी मार्च महिनाको ३ […]

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि […]