नेपालका उर्जामन्त्री र भारतीय समकक्षीबीच भेट: पञ्चेश्वर बहुउदेश्यीय आयोजना अघि बढाउने सहमति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका […]

आजफेरी सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो । बुधबार प्रतितोला एक लाख ६७ हजार ५०० मा कारोबार भएको सुन […]

बालेनले उठाएको प्रकरणः सरकारले मुद्दा नचलाउने निर्णय गरेको एमाले सांसद माथि मानवअधिकार आयोगले थाल्यो छानविन

काठमाडौं । नेकपा (एमाले) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ । सांसद शर्मामाथि बालिकालाई घरेलु कामदार बनाइ श्रमशोषण गरेको आरोप […]

हल गोरु पाल्ने कृषकलाई अनुदान दिदैं म्याग्दे गाउँपालिका

तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न […]

मलेसियाबाट छोरीको शव ल्याउन नातिनी लिएर भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट […]

नगरकोटबाट पिकनिक सकेर फर्किंदै गरेको स्कुल बस शंखरापुरमा यसरी पर्यो दुर्घटनामा

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। […]

एलपी ग्यास उद्योग संघको आन्दोलन १५ दिनलाई स्थगित

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो। उद्योगमन्त्री […]

ग्वार्को फ्लाइओभर निर्माणको काम एक महिनापछि पुन: शुरु

काठमाडौं । ठेकेदारले रोकेको ललितपुरको ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम शुरु भएको छ। सडक विभागले झण्डै काम रोकिएको एक महिनापछि पुनः काम शुरु भएको जनाएको छ। ठेकेदार कम्पनीले काम गर्ने वातावरण […]

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई निर्देशन […]

अमेरिकाबाट एक महिलासहित २० नेपालीलाई देशनिकाला

काठमाडौं । अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई नेपाल फर्काइदिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय […]