स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण
अमृत अर्याल स्याङ्जा । स्याङ्जामा अपाङ्गता भएका व्यक्तिलाई तरकारी खेती तालिम र औजार वितरण गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा […]


