नेपालगन्जमा चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, […]

राष्ट्रियसभाबाट पारित भयो मिडिया काउन्सिल विधेयक

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित […]

जनताको काम सकेर कृषिमा अग्रसर उर्लाबारीका वडाध्यक्ष मोक्तान

उर्लाबारी। जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी-९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी […]

यस्ता छन् ‘नो केबलकार समूह’ले घोषणा गरेका थप आन्दोलनका कार्यक्रम

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले […]

कर्णाली प्रदेशबाट चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार […]

चिनियाँ एनिमेटेड फिल्म सबैभन्दा बढी कमाउनेको नयाँ रेकर्ड बनाउने बाटोमा

बेइजिङ । चीनमा एउटा एनिमेटेड फिल्मले अर्बौँ युआन कमाएको छ । चमत्कारी शक्ति भएको एक बालक राक्षसहरूसँग लड्ने कथा वस्तु रहेको यो फिल्म चीनको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा […]

निःशुल्क सीपमूलक तालिम गराउँदै काठमाडौं महानगरपालिका: के के सिकाईन्छ ?

काठमाडौं । महानगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ । महानगरले सामाजिक विकास विभागद्वारा आर्थिक वर्ष २०८१/८२ को ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत नि:शुल्क सीपमूलक तालिम […]

नेपाल: प्राकृतिक सौन्दर्यको अमूल्य धरोहर

नेपाल, जहाँ इतिहास र अध्यात्मले सुन्दर रुपमा समाहित भएर विश्वकै मनमोहक प्राकृतिक दृश्यहरूसँग अनाैठो सम्बन्ध राखेको छ। यो देश दुई ठूला राष्ट्र भारत र चीनको बीचमा अवस्थित भए तापनि आफैंमा […]

नेपाल-भारत सिमानाका झुलाघाटमा सडक निर्माण हुँदै

काठमाडौं । झुलाघाट नाका भारतसँग जोडिएको पुरानो नाका हो । यो नाकाबाट बैतडीलगायत सुदूरपश्चिम र कर्णालीका सर्वसाधारणहरू नेपाल-भारत आवतजावत गर्ने गर्छन् । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दुका रूपमा समेत रहेको झुलाघाट […]

सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको […]