सिद्धार्थनगरले जथाभावी चौपाया छाड्नेलाई सात हजार रुपैयाँ जरिवाना तिरायो
भैरहवा । जथाभावी छाडा चौपाया छोड्ने पशुधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरु गरेको छ। छाडा चौपाया नियन्त्रण र व्यवस्थापन अभियान शुरु गरेको नगरपालिकाले पशुधनीलाई पहिलोपटकमा सात हजार जरिवाना तिराएको हो। […]


