झण्झटिलो प्रकृयाका कारण मधेसका किसान मार्कामा, खेतमा हाल्नुपर्ने मल गोदाममै थन्कियो
सिराहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण […]


