गुल्मीको धुर्कोटमा पशु स्वास्थ्य शिविर सम्पन्न

यो शिविरले किसानहरूलाई आफ्नो गाईभैंसी, बाख्राहरूको स्वास्थ्य समस्याको निदानसँगै व्यवसायिक पशुपालनका लागि प्राविधिक सल्लाह र तालिम दिएको छ। धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलको अगुवाइमा आयोजित यस कार्यक्रममा वडा अध्यक्ष र […]

कृषि पेसाबाट आत्मनिर्भर: छोराछोरीलाई इञ्जिनियरिङ र कृषि पढाउन सफल रामलाल रायको प्रेरणादायी कथा

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका-६ निवासी ४३ वर्षीय किसान रामलाल रायले आफ्नो परिश्रम र कृषि पेशाको आम्दानीले छोराछोरीको उच्च शिक्षा सुनिश्चित गर्न सफल भएका छन्। रायका एक छोरा काठमाडौँमा इञ्जिनियरिङ […]

काठमाडौँ महानगरले स्वीकृत गर्‍यो ‘एग्रो पुलिङ’ र ‘लहरेबत्ती’ कार्यविधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकले ‘एग्रो पुलिङ कार्यविधि २०८१’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ पारित गरेको छ। नगरप्रमुख बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकले यी कार्यविधिहरूलाई स्वीकृत गर्दै महानगरलाई […]

नेपालमा आजको मौसम अपडेट

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। दिउँसोको अवस्था: रातिको […]

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित

बगैँचाबाटै सुन्तला बिक्री भएपछि सिगानाका किसान उत्साहित बागलुङ, सिगाना: व्यावसायिक सुन्तला खेतीको सफलतासँगै सिगानाका किसानले यस वर्ष करोडौं आम्दानी गरेका छन्। चितवन, नारायणगढ, काठमाडौँ, र पोखराका व्यापारीहरू सिगानामा पुगेर बगैँचाबाटै […]

एनपीएल २०२४: आजका खेल र वर्तमान अंक तालिका

ल प्रिमियर लिग (एनपीएल) २०२४ अन्तर्गत आज आइतबार दुई महत्त्वपूर्ण खेल हुँदैछन्। प्रतियोगिता काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। आजका खेल वर्तमान अंक तालिका स्थान टिम खेलेका खेल […]

पश्चिम नेपालमा वर्षा र हिमपात, चिसो बढ्ने प्रक्षेपण: सतर्क रहन आग्रह

काठमाडौं, मंसिर २३ – जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका विभिन्न क्षेत्रमा आज र भोलि भारी वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसममा तीव्र […]

२०८१ को उपनिर्वाचनको पछिल्लो अपडेट

२०७९ सालमा सम्पन्न स्थानीय चुनावका रिक्त पदहरूमा २०८१ साल मंसिर १६ गते सम्पन्न उपनिर्वाचनको नतिजा क्रमशः सार्वजनिक हुँदैछ। पछिल्ला महत्वपूर्ण अपडेटहरू निम्न छन्: काठमाडौं-१६ को वडाध्यक्षमा रोजिना श्रेष्ठ विजयीराष्ट्रिय स्वतन्त्र […]

एनपीएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ: शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुँदै छन्। पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। बिहान ९:१५ बजे सुरु हुने यो खेलमा […]

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुने

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुने भएका छन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ। दुबै टोलीले […]