पूर्वसभामुख दमननाथ ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

पूर्वसभामुख दमननाथ ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै काठमाडौं । नेपालको राजनीतिमा विशिष्ट योगदान पुर्‍याएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। कलेजोसम्बन्धी रोगको उपचारको […]

जीवनी पढ्दा बहुआयामिक फाइदा

हिजोआज धेरै व्यक्तिले आफ्नो आत्मवृत्तान्त लेख्ने गरेका छन् । हामीले सफल, प्रतिष्ठित र महान् व्यक्तिहरू तथा राष्ट्रनिर्माता र विजेताहरूको जीवनी त बाल्यकालदेखि नै पढ्दै पनि आएका छौँ । पहिले पहिले […]

स्थानीय तह उपनिर्वाचन मंसिर १६: उम्मेदवारी दर्ता आज

काठमाडौं, २ मंसिर २०८१, आईतवार। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि आजको समय तोकेको हो । आयोगले आज […]

धादिङको उत्तरी क्षेत्रको भ्रमणमा गएको टोली हेलिकप्टरबाट उद्धार

धादिङ, कात्तिक ३० : धादिङको उत्तरी क्षेत्रमा पर्यटकीय सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि गएको टोलीलाई गम्भीर स्वास्थ्य समस्याका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। डिभिजन वन कार्यालय धादिङ र […]

एआइको विकाससँगै उब्जेका प्रश्नहरू: यसको वास्तविक मूल्य कसले तिर्दैछ त?

हालका वर्षहरूमा, कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारले हाम्रो दैनिकीलाई अँगाल्दै गइरहेको छ। ठूला प्रविधि कम्पनीहरूले एआई प्रणालीको विकासमा अर्बौँ लगानी गरिरहेका छन्, जसले संसारभरिका चुनौतीहरूलाई सम्बोधन गर्ने वाचा गर्छ। […]

पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली चलचित्र

काठमाडौँ — नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी ले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। लक्ष्मीपूजाको अवसरमा कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दुई सातामै रु २७ करोडको व्यापार […]

महिलाका लागि आम्दानीको आधार: घोँगी व्यापार

धरान — घोँगी व्यापारले धरान र आसपासका महिलाहरूको आम्दानीको स्रोत बन्ने क्रम बढ्दो छ। रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा विशेषगरी धेरै महिला यस व्यापारमा सक्रिय छन्, जसले उनीहरूको दैनिकी चलाउन मात्र […]

तराईकाे बाँके जिल्लामा पहिलो पटक कोदोखेतीकाे सफल परीक्षण

बाँके, कात्तिक २८ – बाँके जिल्लामा कोदोखेतीको पहिलो सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका-१, चिसापानीस्थित गाभर भ्यालीमा यो परीक्षण सञ्चालन गरेको हो। गत साउनमा रोपिएको कोदो […]

म्याग्दीका ग्रामीण क्षेत्रमा कोदोखेतीको आकर्षण बढ्यो, सहर बजारसम्म पुग्दै माग

२५ कात्तिक, गलेश्वर (म्याग्दी) – कहिल्यै “गाउँलेको खान्की” भनेर हेपिएको कोदो अहिले सहरबजारका प्रतिष्ठित व्यक्तिहरूले समेत खोज्न थालेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती फस्टाउँदै गएको छ। सहरबजारबाट कोदो खोज्दै व्यापारी गाडी […]

क्रसर व्यवसायीको राष्ट्रिय महाधिवेशन कात्तिक ३० गते बर्दिबासमा हुने

२५ कात्तिक, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन यही कात्तिक ३० गतेदेखि महोत्तरीको बर्दिबासमा हुने भएको छ। दुई दिनसम्म चल्ने यस […]