एशियाकै ठूलो महाशिला: करोडौंको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले पर्यटकको आकर्षण बढाउँदै

पर्वत, लुंखुदेउराली — एशियाकै ठूलो महाशिला (ढुंगा) रहेको पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीमा करोडौंको लगानीमा बनाइएका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ। नेपाल सरकार, गण्डकी प्रदेश सरकार, र […]

नेपाल प्रहरीबाट निवृत्त विष्टको भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी

धरान (सुनसरी) — नेपाल प्रहरीको सेवाबाट २०७७ सालमा निवृत्त भएका बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएका छन्। प्रारम्भमा वैदेशिक रोजगारीमा जाने […]

च्याङग्राको मूल्य यसवर्ष २५% घट्यो, प्रतिगोटा ३० देखि ३३ हजारमा किसानबाट खरिद

म्याग्दी, १९ असोज । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक […]

गाजर खेती कसरी गर्ने भन्नेबारे जानकारी

काठमाडौं । गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ […]

विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” को भौतिक अन्तरवार्ता चरण सम्पन्न

असोज १८ , ललितपुर, विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको खोकनामा आयोजित […]

प्रधानमन्त्री के पि शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। अमेरिका भ्रमणको बारेमा जानकारी दिन र बाढी पहिरोको क्षतिको बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्न लागेका […]

राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्दै

दाङ, १० असोज । दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक […]

नेपाली ढाँचाको ‘पैँचो पसल’ ले किसानलाई बजारसँग जोड्दै

काठमाडौँ, ११ असोज । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन् । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति […]

गाउँपालिकाबाट तालिम लिएर महिलाहरू उद्यमी बन्दैछन् !

रासस ढोरपाटन, चैत २३ जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले ६ वटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो। गाउँका महिलाले सीप सिकेर लघुउद्यम […]

चितवन राष्ट्रिय निकुञ्जमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी […]