नेपालले फेब्रुअरीमा लिग–२ को श्रृंखला आयोजना गर्ने 

काठमाडौं । नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सामाजिक सञ्जालमार्फत अर्को वर्षको फेब्रुअरीमा लिग–२ अन्तर्गतको […]

माडीमा बाह्र फिट अग्लो र करिब १५ टनको चक्रशिला स्थापना

चितवन- चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ । बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई […]

नेपाल सुपर लिगमा ललितपुरले बुटवल लुम्बिनीलाई हरायो

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनीलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो । ललितपुरका लागि दिनेश हेन्जन र […]

इन्जिनियरिङको प्रवेशपरिक्षा बोर्डले राजीनामा दियो

आश्विन १६, शुल्कवृद्धिको प्रस्ताव पछि उत्पन्न विवादको कारण त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनियरिङ अध्ययन संस्थानले केही समय अगाडि स्थगित गरेको प्रवेश परिक्षा सुचारु गर्न हिजो आश्विन १५ गते स्वतन्त्र विद्यार्थी युनीयन, […]

बुवाले अधियाँ कमाएर हुर्काएका एक सफल क्रिकेटरः‍- भीम सार्की

क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका […]

तोरी खेति कम हुदै जादा, तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुदै

ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा  तोरी खेती  कम हुँदै जान थालेका छन्  साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्।   अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन […]

गण्डकी प्रदेशले जारी गर्यो गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड

पशु कल्याणको अवस्थामा सुधार गर्नका लागि गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड जारी गरेको छ। असल अभ्यास अवलम्बन […]

पारस खड्का क्यानको सचिवमा निर्वाचित, मल्ल पराजित

नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ(क्यान) को सचिव पदमा निर्वाचित भएका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा पारसले सचिव पदका अर्का प्रत्यासित […]

पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपियो

काठमाडौं, ६ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप  ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुर्यार्ईएको छ । […]

बिश्वकप छनोट अघि नेपाललाई झड्का , ललितले छनोट खेल गुमाउने

चिनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिशेकराज सिंहका […]