सडक सञ्जालले जोडिँदै बाजुराको हिमाली गाउँबस्ती
बाजुरा । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालले जोडिँदै गएका छन् । स्थानीयलाई पालिका आउजाउ गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने […]


