कालीगण्डकी कोरिडोर : आर्थिक समृद्धिको आधार बन्दै
ठाकुरप्रसाद आचार्य बेनी। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवका रूपमा रहेको कालीगण्डकी कोरिडोर सडक आयोजना अहिले निर्माणाधीन छ । सडक आयोजना निर्माण पूरा भएपछि गण्डकी र लुम्बिनीका करिब २० लाख जनसङ्ख्या सडक सञ्जालसँग […]


