किसानको सोच बदल्ने कृषि आयोजना
रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको […]
रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको […]
राधा लुइटेलफिदिम । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संघको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पूर्णखोप सुनिश्चित […]
शेरबहादुर राई ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवा सुविधा रोकिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पालिकाले […]
विजयकुमार साह ढल्केबर। धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ । उहाँले खेत जोत्नेदेखि बिरुवा रोप्ने, […]
काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले […]
सुजल श्रेष्ठप्युठान । बाह्रै महिना चिसो हुने जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा अहिले पर्यटकहरु आउने क्रम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै नेपाल विभिन्न ठाउँ र भारतबाट आउने तीर्थयात्री […]
धनगढी। सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश […]
पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले […]
सलिम मियाँ बिजुवार । प्यूठानको माण्डवी गाउँपालिका ३ ले अति विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडाध्यक्ष धनेन्द्र कार्कीका अनुसार गाउँपालिकाका पाँचै वडाका […]
विष्णुप्रसाद देवकोटाडोल्पा। नागरिकलाई सेवाप्रवाहमा सहजता ल्याउन पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । नागरिक वडापत्रमा सेवाप्रवाह गरिने शाखा लाग्ने समय आवश्यक पर्ने कागजपत्र काम गर्ने कर्मचारी […]