जाजरकोटमा शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पुग्यो

जाजरकोट । शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक […]

बैतडीका जनताले गैँती, कोदालो र झम्पलले खनेको सडक राज्यबाट कालोपत्रे

गोकर्ण दयाल बैतडी । स्थानीय बासिन्दाले गैँती, कोदालो र झम्पल प्रयोग गरेर तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरिदिएको छ । जर्मन सहयोग नियोग (जिआइजेड) ले […]

गुरुङ समुदायको ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथारमा सार्वजनिक बिदा

नवीनराज कुइँकेललमजुङ। लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम […]

दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिकाको नाम फेर्न प्रस्ताव

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ। राजनीतिक दल, संघसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको […]

पोखरामा राष्ट्रिय हेमजा आलु महोत्सव सुरु: ५० हजार किलो आलुको पहाड

कास्की । आलु गाउँको रुपमा देशमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। स्थानीय विष्णुपादुका क्लबले १३ […]

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र […]

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा […]

बैतडीको दशरथचन्द नगरपालिकाले सञ्चानमा ल्यायो नगरबस

गोकर्ण दयाल बैतडी। बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो । आइतबार नगरपालिकाको तेश्रो स्थापना […]

काठमाडौं महानगरका कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाए

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा […]

जीवनजल लिन घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको […]