कृषि तथा वन पैदावारको औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

ईलाम। चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरू निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग […]

दोर्दी गाउँपालिकाको अनुदानमा सातसय रोपनीमा सामुहिक अकबरे खुर्सानी खेती

नवीनराज कुइँकेल लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा करिब सातसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । गाउँपालिकाको प्राविधिक सहयोग तथा अनुदानमा दोर्दीका किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका […]

जुम्लाबाट लाखौँको अर्गानिक खाद्य वस्तु निर्यात

नेत्र शाहीजुम्ला । काठमाडौँमा बसेर अधिवक्ताको पेसामा काम गर्नुहुने रत्नबहादुर बुढाले जुम्ला आउदा अर्गानिक खाद्य वस्तुको खोजी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित […]

प्युठानमा महिला समूहका सदस्यलाई बाख्रा उपहार

सुजल श्रेष्ठ प्युठान। ऐरावती गाउँपालिका–२ सलेनधारामा रहेको लालीगुराँस स्वावलम्बी महिला समूहमा आबद्ध सदस्यले गाउँकै अर्को परिवर्तन स्वाबलम्बी महिला समूहका सदस्यलाई बाख्रा उपहार दिएका छन् । समुहका सदस्यहरूको आयआर्जन वृद्धि गर्न […]

सर्लाहीको हरिवन नगरपालिकाले दियो कोदो र कुर्थी फलाउने किसानलाई अनुदान

जनार्जन खत्री सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले कोदो र कुुर्थी अर्थात् गहत फलाउने किसानलाई अनुदान प्रदान गरेको छ । लोपोन्मुख तथा रैथाने बाली संरक्षण, सम्वर्धन तथा उपयोग अनुदान कार्यक्रम अन्तर्गत […]

मोरङमा मकैको उत्पादन र उत्पादकत्व बढ्दै

हरिप्रसाद कोइराला उर्लाबारी । मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै […]

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

सङ्गीता राई सुनसरी। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको […]

मुस्ताङमा सार्वजनिक जग्गामा समेत गरिदैंछ स्याउ खेती

मुस्ताङ। मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रवर्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउ खेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै […]

ताप्लेजुङका स्थानीय तह याक प्रवर्धनमा जुट्दै

ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्धन गर्ने योजना बनाएका छन् । पछिल्ला […]

माहुरीपालनबाट आयआर्जन गर्दै सामुदायिक विद्यालय

गजेन्द्र गुरुङ खजुरा । बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्दै आएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयले माहुरीपालनसमेत गर्दै राम्रो आम्दानी गर्दै आएको हो […]