लमजुङको विपन्न बस्तीमा ग्रामीण पोषण कार्यक्रम

नवीनराज कुइँकेल लमजुङ । लमजुङको चार वटा पालिकाको विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र, लमजुङको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत विपन्न बस्तीमा […]

बैतडीमा एक सय ३३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बिहीबार र शुक्रवार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा […]

म्याङ्लुङमा ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर-२०८२’ सञ्चालन हुँदै

काठमाडौं । नेपाल चिकित्सक संघ, काठमाडौं, म्याङ्लुङ नगरपालिका र तेह्रथुम सरोकार समाज नेपालले संयुक्तरुपमा यही जेठ १० र ११ गते ‘तेह्रथुम बृहत् विशेषज्ञ स्वास्थ्य शिविर–२०८२’ सञ्चालन गर्ने भएका छन् । […]

प्रसव पीडाकी महिलाको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी पुरस्कृत

अविनाश चौधरीधनगढी। प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले उहाँलाई बुधबार पुरस्कृत गरेको हो । अस्थायी […]

बाँकेका सात पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिराज खान नेपालगन्ज । बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख […]

‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१’ प्रतिनिधिसभाबाट पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव आज आइतबार बसेको […]

काठमाडौँ महानगरमा ट्वाइलेटजन्य फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्टको स्थापना

काठमाडौँ। महानगरमा ट्वाइलेटजन्य फोहोर प्रशोधन गर्न नमुना ट्रिटमेन्ट प्लान्टको स्थापनाकाठमाडौँ- काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । दैनिक ५ हजार […]

पाँचथरको हिलिहाङमा कालाजार नियन्त्रण अभियान सुरु

राधा लुइटेल फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार सङ्क्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि […]

म्याग्दीमा निःशुल्क आँखा शिविरबाट सात सय जना लाभान्वित

म्याग्दी । मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा […]

प्रभावकारी बन्दै लहान नगरपालिकाको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

सिरहा । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ […]