नेपालको स्याङ्जामा बन्दै नवग्रह मन्दिर: दर्शन र पूजाआजा गर्न पाइने

स्याङ्जा । अब नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गर्न पाइने भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालमै पहिलो पटक नवग्रह मन्दिरको निर्माण भए लगत्तै नवग्रह मन्दिरको […]

धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी […]

मुस्ताङमा थपिए तीन वटा मोटरेबल पुल

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, […]

राष्ट्रिय सभामा आज सामाजिक सञ्जाल विधेयक पेस हुने : यस्तो छ कार्यसुची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकको आरम्भमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक वर्ष […]

पाथीभरामा केबलकार बने ८० प्रतिशत ताप्लेजुङवासीले रोजगारी पाउँछन् : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयको साथ रहेको बताएका छन्। शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिका तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उनले […]

प्रदेशको बजेट खर्च निराशाजनक : कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याँकन प्रतिवेदन अनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ […]

इतिहास बोकेको खर्काकोट दरबारको लागि ध्यान दिँदै शान्तिनगर गाउँपालिका

विकास डाँगी दाङ । १८ औं शताब्दीको अन्तिमतिर शोधन खड्काले शान्तिनगर गाउँपालिका १ खर्काकोटबाट राज्य सञ्चालन गरेका थिए। अग्लो पहाडमा राजाको दरबार रहेको हुँदा पहिला निकै रमणीय ठाउँ रहेको थियो। […]

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी : ५० लाख बराबरको क्षति

काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, […]

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको […]

काठमाडौंका यी स्थानमा आज (शनिवार) पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा […]