आज बस्ने राष्ट्रियसभा बैठकको यस्तोे छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन […]

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका […]

भ्रष्टाचार र अपराध गरेर कमाएका ६ जनाको सम्पत्ति जफत गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विभिन्न ६ जनाले भ्रष्टाचार तथा आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्ति जफत गर्ने निर्णय गरेका छन्। सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका पूर्वप्रशासक, कर्मचारी तथा […]

बङ्गलादेशमा २० विद्यार्थीको मृत्युदण्डलाई उच्च अदालतद्वारा सदर

ढाका । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्व सरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० जना पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको […]

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले […]

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड […]

रुसद्वारा युक्रेनसँग युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्रेनको लागि अस्थायी राहतबाहेक केही नभएको टिप्पणी गरेका […]

महिला सशक्तिकरणका निम्ति नेपाल प्रतिबद्ध छ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तिकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन्। महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग […]

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आज अपराह्न ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने भएका छन् […]

आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाले वर्षेनी ७ लाख बढी युवा विदेशिने क्रमलाई रोक्न सक्ला ?

काठमाडौं । एक वर्षमा ७ लाख १४ हजार युवाहरू रोजगारीका लागि विदेश भौँतारिनुपर्ने अवस्था रहिरहँदा सरकारले सन् २०२५ देखि ३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेको छ । यस […]