प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

काठमाडौँ । डयुटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद शिशिर खनालले गृह […]

अध्यादेश फेल भए वर्तमान सरकार र नेतृत्वकर्ता कुर्सीमा बसिरहन मिल्दैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले ल्याएका अध्यादेश पारित नभए प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा बस्न योग्य नहुने बताउनु भएको छ । […]

सप्तरीमा झलनाथ खनालले गरे ६ उद्योगको शिलान्यास : भने मुलुककै ऐतिहासिक परियोजना

सप्तरी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्रामको शिलान्यास गर्नुभएको छ ।उक्त ‘बिग इन्डस पदमनगर’को […]

नेपालगन्जमा चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, […]

माओवादीले बोलायो स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्न राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको महासचिव देव गुरुङले जानकारी […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे देखी सुरु हुनेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित […]

यस्ता छन् ‘नो केबलकार समूह’ले घोषणा गरेका थप आन्दोलनका कार्यक्रम

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलन कार्यक्रम घोषणा गरेका छन् । नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले […]

बालेनलाई अमरेश कुमारको च्यालेन्ज : गरिबमाथि होइन, सक्छौ भने सिंहदरबारमा डोजर चलाऊ

काठमाडौँ। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए । […]

अमेरिकाले गाजा पट्टी कब्जा गर्ने भनेपछि अरब राष्ट्रहरुको शिखर सम्मेलन हुँदै

कायरो । इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ । इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको […]

राष्ट्रपति पौडेलद्वारा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति […]