सल्यानको त्रिवेणी गाउँपालिकामा विद्युत र खानेपानीपछि मोटरबाटो: स्थानीय हर्षित

शंकर केसी सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-१ स्थित कोलचौर, खज्जर यस क्षेत्रका निकै विकट र दुर्गम बस्ती थिए । भौगोलिक विकटताका कारण केही स्थानीयहरू बसाइसराई गरेर नजिकैको बजार काभ्रा त […]

वराहक्षेत्रमा सप्तकोशी नदीको बाढी र कटानको प्रकोप नियन्त्रण गरिँदै

वराहक्षेत्र । सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि काम सुरु गरिएको छ । वराहक्षेत्र मन्दिरपरिसरमा प्रकोप नियन्त्रणका लागि प्रदेश सरकारको प्राकृतिक प्रकोप नियन्त्रण योजनामार्फत […]

बेवारिसे सवारीसाधन हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज । वीरगन्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा […]

अन्नपूर्ण संरक्षण क्षेत्रमा एक महिनामै साढे ४४ हजार विदेशी पर्यटक

नवीनराज कुइँकेललमजुङ। यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् […]

सुशासन र उत्तरदायी स्थानीय प्रशासन निर्माणकालागी कागेश्वरी मनोहराले दियो क्षमता विकास तालिम

काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय शासन प्रणालीलाई थप सुदृढ, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि एकदिने क्षमता विकास सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ । नगरको […]

आजदेखि किरात समुदायको उभौली पर्व सुरु

खोटाङ । किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना […]

रोल्पामा दुई सय १० घरमा खानेपानीको धारा जडान : स्थानिय दङ्ग

तिलक घर्तीमगर रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका […]

गुल्मीको रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र […]

उज्यालो बन्यो बाजुराका दुर्गम अँध्यारा बस्ती

शेरबहादुर सार्की बाजुरा । बाजुरामा पुस्तौँ देखि अँध्यारा रहँदै आएका दुर्गम गाउँ बस्ती पछिल्लो समय उज्याला हुन थालेका छन् । स्वास्थ्य, शिक्षा , सडक सँगै गाउँमा बिजुली बस्तीको पहुँच गर्ने […]

झापामा ७ सय ७६ घरेलु तथा साना उद्योग थपिए

झापा। झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ […]