जाजरकोटका कृषियोग्य भूमिमा धमाधम बन्नथाले घर : उर्वर भुमि मासिने चिन्ता
जाजरकोट । गाउँबस्तीमा सुविधा पुगेपछि सहरका रूपमा विकास हुँदा उर्वर भूमि मासिन थालेका छन् । गाउँबस्ती सडक सञ्जालसँग जोडिएपछि खेतीयोग्य जमिनमा धमाधम घर बनाउने क्रम बढेको छ । जिल्लाका सात वटै स्थानीय […]


