महिला सङ्घ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित
झापा। नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा दमककी लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ। संघको दशौं जिल्ला सम्मेलनबाट उहाँ सर्वसम्मत हुनु भएको हो । संघको […]


