प्रदेशको बजेट खर्च निराशाजनक : कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याँकन प्रतिवेदन अनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ […]

फोहरको वर्गीकरण गर्दै कामपा : कसरी गर्ने वर्गीकरण ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि ६ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागिएको कामपा […]

इतिहास बोकेको खर्काकोट दरबारको लागि ध्यान दिँदै शान्तिनगर गाउँपालिका

विकास डाँगी दाङ । १८ औं शताब्दीको अन्तिमतिर शोधन खड्काले शान्तिनगर गाउँपालिका १ खर्काकोटबाट राज्य सञ्चालन गरेका थिए। अग्लो पहाडमा राजाको दरबार रहेको हुँदा पहिला निकै रमणीय ठाउँ रहेको थियो। […]

बर्दगोरियाका विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर […]

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरणमा प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना […]

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी : ५० लाख बराबरको क्षति

काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, […]

भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको […]

पलायन हुँदै झापाका दुग्ध उत्पादन किसान, गाईभैँसी फर्म घट्दै, ७ अर्ब लगानी सङ्कटमा

काठमाडौं । झापाका दुग्ध उत्पादन किसान पलायन हुने क्रम बढेको छ । दूधको उचित मूल्य नपाएपछि यहाँका दुग्ध उत्पादक किसान पलायन हुनेक्रम बढेको पशुपालन तथा दुग्ध उत्पादन सङ्घ झापाका अध्यक्ष […]

रामपुर महोत्सवको आकर्षण बन्दै ३० केजीको खुकुरी, मूल्य सुनेर हुनुहुनेछ दंग

काठमाडौं । एउटै खुकुरीको मूल्य १ लाख ११ हजार रुपैयाँभन्दा पत्यार नलाग्न पनि सक्छ । यो सुन्दा आश्चर्य लाग्छ । सन्तोष विश्वकर्माले ३० किलो तौल भएको १ लाख ११ हजार […]

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण […]