हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको […]

मुग्लिन-पोखरा; दमौली बजारमा धमाधम कालोपत्र हुँदै, अब ४ किलोमिटर बाँकी

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ । व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा […]

चितवनको इच्छाकामना गाउँपालिका भवन निर्माण सम्पन्न : प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा चार तले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । कुल लागत ४ करोड २ लाख ३९ हजार ७२५ रुपैयाँ रहेको उक्त भवन आज […]

मस्र्याङ्दी गाउँपालिकाका स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार

नवीनराज कुइँकेल लमजुङ। विभिन्न माग राखेर आन्दोलित मस्र्याङ्दी गाउँपालिका–९ का स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार भएको छ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ […]

ट्याक्टरले खेत जोत्दै मधेशका महिला

रौतहट । परम्परागत रूपमा घरेलु काम र खेतको सामान्य श्रममा सीमित मधेशका महिला आधुनिक कृषिमा सक्रिय भूमिका खेल्न थालेका छन् । रौतहटका महिला खेतमा काम गर्ने मात्र होइन ट्याक्टर चलाउँदै […]

जुम्लाको तातोपानी गाउँपालिका गिडिदहमा नौ सय पर्यटक भित्र्याउने लक्ष्य

नौरते नेपाली जुम्ला । तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब ९ सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी […]

म्याग्दीमा ४५६.५ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना निर्माणाधीन: नेपालको उज्यालो भविष्यको संकेत

कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन्। यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६.५ मेगावाट विद्युत् थपिने छ, जसले देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ। […]

कागेश्वरी मनोहरा नगरपालिकाको एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई दिए स्याबासी

प्रदिप नेपाली काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच-दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन् । बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको […]

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी

दमक। झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ। बुधबार […]

गाउँलेले मर्मत गरे सडक

सर्लाही । चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् । गएको चैत २८ गते पाँच घण्टासम्म भएको वर्षाले दापडाँडामा चुरेपाखाको बाटो बिग्रिएको थियो । नगरपालिका कार्यालयले […]