हुम्ला र बाजुरा जिल्लाको सिमानाका सिङ्गो बस्ती पहिरोको उच्च जोखिममा
राजन रावत हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमानामा रहेक दुबै जिल्लाका बस्ती पहिरोको उच्च जोखिममा छन् । सिमाना कवाडीमा दुवैतिरका गाउँँहरु भिरालो र पहिरो खस्ने जमिन भएको स्थानमा बस्ती […]


