गृहमन्त्री र आईजीपीमाथि छानबिन गरियोस् :प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एसका सांसद प्रकाश […]

जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न गरेको छ। क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक दिउँसो १:०० बजे बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा […]

सामाजिक सञ्जाल विधेयकविरुद्ध उत्रिए सरोकारवाला, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गर्न एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन्। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विधेयक फिर्ता नलिए आन्दोलनका […]

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट बाहिरियो इजरायल

जेरुसेलम । इजरायलका विदेशमन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिएका छन् । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको […]

दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखियो : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध आएको र दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको आरोप लगाएका छन्। बिहीवारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आरोप […]

नेतन्याहूलाई पक्रन वारेन्ट जारी गरेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई ट्रम्पले प्रतिबन्ध लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वाशिङ्टन भ्रमणमा रहेका बेला ट्रम्पले सो अदालतलाई […]

सरकारले देखायो सार्वजनिक खर्च नहुनुका यस्ता कारणहरु

काठमाडौं । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा […]

अध्यादेश पेस नभइ राष्ट्रियसभा बैठक स्थगित , आइतबार फेरि बस्ने

काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित भएकाे हाे । बिहीबारको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् […]

पुर्व माओवादी नेता बादलले भने : जनयुद्ध हिंसा नै थियो, यो दिवस मनाउनुको कुनै औचित्य छैन

अछाम। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र […]