धादिङ लोक संस्कृति महोत्सव सुरु, उपप्रधानमन्त्री सिंहले गरे उद्घाटन

धादिङ। भव्य सांस्कृतिक झाँकी र व्यापक उपस्थितिका बिच ‘धादिङ लोक संस्कृति महोत्सव २०८१’ सुरु भएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सव उद्घाटन गर्दै लोक संस्कृतिको प्रवर्द्धनले […]

मकवानपुर उद्योग बाणिज्य कार्यालयद्वारा सुधार केन्द्रका ९० युवालाई सीपमूलक तालिम

मकवानपुर । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले […]

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापा। झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र […]

राष्ट्रबैंक भन्छ : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले […]

दिगो विकासका लागि ‘सबैलाई सँगै’ डोर्‍याउदैं योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगले मुलुकको समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्र पहिचान गर्दै दिगो विकासको लक्ष्य पूरा गर्न ‘सबैलाई सँगै’ डोर्‍याउने योजनासहित अघि बढेको छ। आयोगले १६औं विकास […]

पश्मिना उद्योग नेपालको पहिचान हो : उद्योगमन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै […]

ताप्लेजुङ्को पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन

ताप्लेजुङ। यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा क्षेत्र […]

झापाको बिर्तामोड महोत्सवमा ताप्लेजुङदेखि जुम्लासम्मको अग्यार्निक उत्पादन

झापा । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् । आफ्नै उपार्जन र जिल्लावासीले उत्पादन गरेका कोदो, फापर , मकै , जौं, गहुँको […]

महानगर यातायातले ४० बस थप्दै, ९० बसले दिनेछन् नयाँ रुटमा सेवा

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायात प्रालिले ४० वटा नयाँ बस थपेको छ । विगत ९ वर्षदेखि ठूला बसहरूमार्फत् सेवा दिँदै आएको यस यातायात कम्पनीले यात्रुको […]

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुल निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले स्रोत सुरक्षित गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ५४ वठा पुल निर्माणका लागि […]