सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) सार्वजनिक लेखा समितिको बैठकमा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि […]

कांग्रेस सभापति देउवा भन्छन् : एमसिसीले देशलाई फाइदा गरेको अहिले सबैले थाहा पाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार नेपाली कांग्रेसको […]

मूल्यवृद्धि स्वाभाविक मान्न सकिँदैन, सरकारले कारबाही गर्नुपर्छः योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले निर्माण सामाग्री सिमेन्टमा भएको मूल्यवृद्धि स्वभविक मान्न नसकिने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको […]

एन.आई.सी एशिया बैंकका सीईओले दिए राजीनामा !

काठमाडौं । वित्तीय सूचकहरू खराब हुँदै गएपछि एन.आई.सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएको विभिन्न स्रोतहरूले बताएका छन् । बैंक तथा राष्ट्र बैंक स्रोतका अनुसार उनले […]

झापाको शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री […]

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास, […]

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ हुँदै

कास्की । ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवमा १२ औं […]

सिंहदरबारबाट प्रधानमन्त्रीले घोषणा गर्ने ‘सगरमाथा संवाद’ के हो ?

काठमाडौं । सरकारले आज (मंगलबार) ‘सगरमाथा संवाद’ घोषणा गर्दै छ। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रम घोषणाको तयारी भएको […]

पुर्वी पहाडका किसान सुन्तलाको मूल्य वृद्धि हुँदा उत्साहित

सुनसरी । पूर्वी पहाडका किसान यसबर्ष सुन्तलाको मूल्य बढ्दा उत्साहित भएका छन् । गत वर्षको गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा किसानहरु उत्साहित भएका हुन् ।गत […]

दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोडभन्दा बढी सम्पत्ति कर

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ। २८ पुसको मूल्याङ्कनबमोजिम संस्थानले एक करोड दुई लाख ८७ हजार नौ सय २६ रुपैयाँ सम्पत्ति कर […]