कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले निर्माणाधीन ठुला पूर्वाधार योजनामा देखिएका कानुनी अड्चन समाधान गरी निर्माणलाई तीव्रता दिन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान […]

स्थानीय अर्थतन्त्र विकासको लागि आयस्रोतको खोजीमा भूमे गाउँपालिका

रुकुमपूर्वको भूमे गाउँपालिका पछिल्ला वर्ष ‘सफा, समृद्ध र आत्मनिर्भर भूमे’को लक्ष्यसहित शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ । विकासका आधारभूत कामहरु सम्पन्न हुने क्रमसँगै […]

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

 मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई […]

पालुङटार नगरपालिकाबाट किसान–मैत्री हाटबजारको सुरुवात

गोरखा। गोरखाको पालुङटार नगरपालिकाले गाउँका किसानलाई उत्पादनमा प्रोत्साहित गर्दै र स्थानीय कृषि उपजलाई गाउँमै खपत गर्न सकिने उद्देश्यसहित नियमित हाटबजार सञ्चालनमा ल्याएको छ। पालुङटार–४ बाह्रपिर्केमा सुरु गरिएको हाटबजारले पहिलो दिनमै […]

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका आफैंले थाल्यो आयुर्वेदिक औषधी उत्पादन

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन सुरु गरेको छ। गाउँपालिकाको आयुर्वेद शाखाले दुई वटा मेसिनको प्रयोग गरी स्थानीय जडीबुटीबाट औषधि उत्पादन थालेको हो। स्थानीय रूपमा उपलब्ध हर्रो, बर्रो, […]

हुम्लामा आमा र शिशुलाई पोषण तथा सरसफाई सामग्री सहयोग

हुम्ला । खार्पुनाथ गाउँपालिकाले सुनौलो हजार दिनका आमा र शिशुको स्वास्थ्य र पोषण सुधारका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिका स्वास्थ्य शाखाले आमा र शिशुलाई पोषणयुक्त खानेकुरा र […]

काम नलाग्ने सवारीसाधन र पुराना सामानहरू लिलाम बिक्रीमा

काठमाडौं । सरकारले अब काम नलाग्ने पुराना सवारीसाधन, भौतिक संरचना, मेसिनरी र अन्य साधन सामग्रीहरू लिलाम बिक्री गर्ने निर्णय गरेको छ। ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यी सामानहरूको न्यूनतम लिलाम […]

चाडपर्वमा पनि अस्पतालका सेवा खुलै राख्न मन्त्रालयको विशेष निर्देशन

काठमाडौं । बडादसैँ, तिहार, नेपाल सम्बत र छठजस्ता लामो चाडपर्वका अवसरमा पनि स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सोमबार […]

महोत्तरीको सामुदायिक वनमा वन्यजन्तु र रंगीचंगी चराको चहलपहल बढ्यो

महोत्तरी । महिलाको सक्रियता र स्थानीयको सामूहिक पहलकदमीले बर्दिबास नगरपालिका–३ को कालीदमार र रातु महिला सामुदायिक वन अहिले हरियालीले मुड्किएको छ। चरीचरण र सिकार पूर्ण रूपमा रोकिएपछि वन्यजन्तु र पक्षीको […]

दशैँअघि मुस्ताङबाट च्याङ्ग्रा भित्र्याउन कमी, मूल्यवृद्धिले बागलुङ बजार प्रभावित

गलकोट (बागलुङ) । यस वर्ष दशैँ नजिकिँदै गर्दा मुस्ताङबाट बागलुङमा अपेक्षाकृत कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य बढेकाले उपभोक्ता मात्र नभई व्यापारी पनि असरमा परेका छन् । हालसम्म सदरमुकाम बजारमा […]