घाँस खेतीबाट कम मेहनतमै मनग्य आम्दानी गर्दै किसान

लीलाधर वलीघोराही। घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँ निवासी मिकसर चौधरीले हिउँदे वालीका रूपमा गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको एक दशकभन्दा बढी समय भयो । गहुँ, तोरी, मसुरोभन्दा कम मेहनतमै घाँसबाट […]

बाँकेमा मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु

गजेन्द्र गुरुङ खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट पाडापाडी उत्पादन सुरु भएको छ । कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले […]

डोटीको सेती नदीमा भेटियो ३५ केजीको माछा !

काठमाडौं । डोटीमा ३५ केजीको माछा भेटिएको छ । मंगलबार बिहान जिल्लाको केआई सिंह गाउँपालिका नजिकै वर्ने सेती नदीमा ३५ केजीको माछा भेटिएको केआई सिंह गाउँपालिका ३ का वडाध्यक्ष रामबहादुर […]

नेपाल टेलिकमले ल्यायो क्रान्तिकारी ‘भोवाईफाई'(VoWiFi) सेवा: अब वाईफाईबाटै (WiFi) फोन कल

काठमाडौं, फाल्गुन २७ – दूरसञ्चार क्षेत्रमा नयाँ क्रान्ति ल्याउँदै नेपाल टेलिकमले “भोवाईफाई” (VoWiFi) सेवा सञ्चालनमा ल्याएको छ। यो सेवासँगै अब मोबाइल नेटवर्क नभएको स्थानमा पनि वाईफाई मार्फत सजिलै फोन कल […]

सात महिनामा ४६.५ प्रतिशतले निर्यात बढ्यो

काठमाडौं । कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कअनुसार निर्यात उल्लेख्य बढेको हो । यो […]

जर्मनको आर्थिक सहयोगमा बन्यो विद्यालय भवन

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ । नेपाल हिल्फे वाइलग्रिस जर्मनको आर्थिक सहयोगमा विद्यालयको आठकोठे भवन निर्माण गरिएको हो । उक्त संस्थाको रु […]

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ। कुल ३८.८८ किमी दूरीको यो खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ। चार […]

हुम्लामा नुन लिन नागरिकता अनिवार्य: एकजनाले १० केजी नुन पाउने

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि […]

म्याग्दीको सिङ्गा-तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु, दुई करोड ७० लाख लागत अनुमान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा […]

स्याउ बगैँचा व्यवस्थापनको चटारोमा मुगुका किसान

हरिकृष्ण ऐडी मुगु । मुगुका कृषकलाई हिजोआज स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । पछिल्लो समय मुगुको आयस्रोतको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ बनेकाे छ । छायाँनाथ रारा नगरपालिका ५ को रितु […]