चार करोड लगानीमा भुमेथानलाई धार्मिक पर्यटकीय स्थल बनाईदैं
ठाकुरप्रसाद आचार्य म्याग्दी । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ । संघीय सरकारको चार करोड रुपियाँ […]


