पूर्वराजालाई नेपालको सुझाव : देश विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्नुहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले […]

ताप्लेजुङको सिदिङ्वाका कृषकलाई ‘किसान परिचयपत्र’ वितरण

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो । किसान सूचीकरण प्रणालीमा सूचीकृत […]

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित […]

योजना थप्नु भन्दा थालिएका पूरा गर्न जरुरी: मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नु भन्दा थालिएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधिसभामा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार […]

पाल्पाको वन डढेलो निभाउनै मुस्किल : १६८ हेक्टर वन क्षेत्र सखाप

तानसेन । तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्‍याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले […]

कर्णालीमा अनुदान पाएका दर्जनौं कृषि फार्म अलपत्र : नक्कली किसानलाई अनुदान दिँदा समस्या

हरिकृष्ण ऐडी मुगु । कर्णाली प्रदेशको आर्थिक सहयोगमा र कृषि विकास कार्यालय मुगुको सहजीकरणमा अनुदानमा पाएका दर्जनौं कृषि फार्महरु अलपत्र परेका छन् । मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन […]

घोडाघोडी नगरका विपन्न परिवारकालागि पक्की घर

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाका विपन्न, सीमान्तकृत समुदायलाई सरकारले सुरक्षित आवास निर्माण गरिदिएपछि उनीहरू खुसी भएका छन् । बर्सातको झरी र गर्मीबाट ओत लाग्ने गतिलो घर नभएका विभिन्न वडाका विपन्न परिवारले पक्की […]

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक […]

अमेरिकी ब्रान्ड एप्पलले भारतलाई आफ्नो मुख्य उत्पादन तथा बजार केन्द्र बनाउँदै

एजेन्सी । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतलाई आफ्नो मुख्य उत्पादन तथा बजार केन्द्र बनाउन आक्रामक रणनीति अपनाएको छ। उत्पादन क्षमता विस्तारदेखि आफ्नै आधिकारिक स्टोर खोल्नेसम्मका कदमले भारतप्रति एप्पलको प्रतिबद्धता स्पष्ट […]

हनुमानढोकामा तीनतले चीर ठड्याईयो : आजबाट सुरु भयो फागू पूर्णिमा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ शुक्रवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ […]