वीरेन्द्रनगरमा ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम प्रभावकारी बन्दै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न लागिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने दीर्घकालीन सोचका साथ हरितनगरका रूपमा विकास गर्न लागिएको […]

इलाममा उत्पादित मिठाइको माग काठमाडौं र भारतसम्म

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो। गर्मीयाम शुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ। कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु […]

पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुँदै : ज्ञान, सीप, पुँजी तथा प्रविधिबारे छलफल हुने

काठमाडौं । वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न आन्तरिक रोजगारीमा वृद्धि गर्ने उद्देश्य र लक्ष्यसहित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]

राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिरोको जोखिममा

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा […]

देशको बजेट कसरी बनाइन्छ ?जान्नुहोस् सबैकुरा

काठमाडौं । यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय […]

एमाले मोरङ अधिवेशन : ओली पक्षलाई पराजित गर्दै विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित

काठमाडौ ।नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनको मतपरिणाम सार्वजनिक भएको छ ।बिहीबारदेखि सुरु भएको अधिबेशनको मतपरिणाम अनुसार अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन मिलेको प्यानल पराजित भएको खबर […]

पूर्वराजालाई नेपालको सुझाव : देश विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्नुहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार आफ्नो जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वर बिरुवा रोप्दै अध्यक्ष नेपालले […]

ताप्लेजुङको सिदिङ्वाका कृषकलाई ‘किसान परिचयपत्र’ वितरण

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गर्न सुरु गरिएको छ । सिदिङ्वाका किसानलाई पहिलोपटक किसान परिचयपत्र वितरण गर्न थालिएको हो । किसान सूचीकरण प्रणालीमा सूचीकृत […]

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित […]

योजना थप्नु भन्दा थालिएका पूरा गर्न जरुरी: मन्त्री दाहाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नु भन्दा थालिएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधिसभामा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार […]