बर्दियामा सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

ज्योति पन्थीबर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ तुलसीपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहरकारी संस्थाले कृषकहरूका लागि अति आवश्यक पर्ने कृषि सामग्री वितरण गरेको छ । दीगोपन सामाजिक उद्यमी महिला सहकारी […]

आन्तरिक पर्यटकको रोजाइमा बागलुङ भकुण्डेको बराहताल

बागलुङ । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो । बागलुङको […]

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा । गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न […]

किमाथाङ्का देशकै महत्त्वपूर्ण नाका हो : ऊर्जा मन्त्री खड्का

सुजन बज्राचार्यसङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ । शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको […]

जडीबुटीका बिरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

कैलाली । वनस्पती अनुसन्धान केन्द्र, कैलालीअन्तर्गत रहेको देवहरिया वनस्पति उद्यान, धनगढीले किसानलाई जडीबुटीका बिरुवा वितरणसँगै तालिम पनि दिएको छ । व्यावसायिक रुपमा जडीबुटी खेती गर्न इच्छुक किसान तथा व्यक्तिगत प्रयोजनको […]

बाँकेको बैजनाथ गाउँपालिकाद्वारा किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण

सिराज खान नेपालगन्ज । किसानले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज होस् भन्ने उद्येश्यले बाँकेको बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ११ जना किसानलाई ई-लोडिङ रिक्सा वितरण गरेको […]

गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने

रमेश विश्वकर्मा गुल्मी। गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ निर्माण कार्य सुरु भएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्ने क्रममा यस क्षेत्रमा जिपलाइन र स्काई […]

बर्दियाका आठ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

कोरिया सरकारको ८० लाख डलर अनुदानकाठमाडौँ । नेपाल सरकार र कोरियाली सरकारबीच बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) कार्यान्वयनका लागि सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा […]

म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना […]

काठमाडौँ महानगरपालिकाको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १३७ विद्यार्थी परीक्षामा सहभागी […]